७ आश्विन २०८३, बुधबार | September 23, 2026

आफुले चाहे वर्तमान सरकार एक हप्तामा ढाल्न सकिन्छ : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेको बताएका छन् । बुधबार एमालेको वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकाले अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताएका हुन् । उनले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दावी समेत गरे ।

ओलीले एमालेको उद्देश्य अभिष्ट सरकार बनाउने नभइ देश बनाउने भएको दावी गरे । । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं ।’ उनले भने ।

उनले ‘अर्ली इलेक्सन’ भए आफुहरु मान्न तयार रहेको बताउँदै एमालेलाई सबै तहको जिर्वाचनमा विजय चाहिएको बताए । ‘अर्ली इलेक्सन भए ठिकै छ, तर यो सरकारले देशको असाधारण बहुमूल्य समय खेर फालिरहेको छ ।’ ओलीले भने, -‘हाम्रो निशाना चुनावको तयारी ।’

ओलीले सरकार आलोचना गर्न पनि लायक समेत नरहेको टिप्पणी पनि गरे ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ११ : २६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११