५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले स्थायी कमिटी बैठक भोलि बिहान ९ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । तलुसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेगरी शुक्रबार अपरान्ह ४ बजे बैठक बोलाइए पनि भोलि सम्मका लागि बैठक स्थगित भएको छ । बैठकको समयसम्म पनि प्रतिनिधिसभामा आफ्ना नेता सांसदहरु नारावाजी र रोष्टम घेराउमा सहभागी हुनपरेपछि बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको हो ।…