१५ बैशाख २०८१, शनिबार | April 27, 2024

एमाले स्थायी कमिटी बैठक भोलि बिहान ९ बजे



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

तलुसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेगरी शुक्रबार अपरान्ह ४ बजे बैठक बोलाइए पनि भोलि सम्मका लागि बैठक स्थगित भएको छ ।

बैठकको समयसम्म पनि प्रतिनिधिसभामा आफ्ना नेता सांसदहरु नारावाजी र रोष्टम घेराउमा सहभागी हुनपरेपछि बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको हो । अब भोलि शनिबार बिहान ९ बजे बैठक बस्नेछ ।

बैठक स्थगित भएपछि त्यता हिँडेका कतिपय नेताहरु बाटोबाटै फर्किएका थिए ।

नजिकिँदो विधान महाधिवेशनको प्रस्तावमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।

 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : २९ बजे

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२