काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले समानान्तर कमिटी घोषणा गरेका छन् । अर्का संयोजक रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भन्दै संघीयता खारेजी, धर्म निरपेक्षतामा जनमतसंग्रहको एजेण्डामा पार्टी अगाडि बढाएपछि त्यसमा असहमत रहेका पाण्डेले बुधबार समानान्तर कमिटी घोषणा गरेका हुन् । ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’का लागि भन्दै मिलनले २०१ सदस्यीय केन्द्रीय समिति घोषणा…