२३ असार २०८३, मंगलबार | July 7, 2026

महिला खुला केन्द्रीय सदस्यको मतगणना सकियो : यी हुन् विजेता महिला नेतृ

काठमाडौं । नेपाली कांग्रेसको महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ । जसमा डिला संग्रौलाले सवै भन्दा धेरै मत पाएकी छन् । कूल ४६७९ मतमध्ये संग्रौंलाले २८८५ मत ल्याएकी छन्। यस्तै, पुष्पा भुसाल २७१८, डा आरजु राणा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाई २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल…