सुर्खेत । नेकपा एमालेको नेपाल पक्षीय कार्यकर्ता भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारवाही गर्ने ओली पक्षको चेतावनीको पहिलो संस्करण कर्णाली प्रदेशबाट सुरु भएको छ । कर्णाली प्रदेश संसदीयदलको ओली पक्षीय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । संसदीयदलको ओली पक्षको बैठकले समर्थन फिर्ता लिएसँगै कर्णली प्रदेश सरकारका मुख्यमन्त्री…