१ पुस २०८२, मंगलबार | December 16, 2025

वानेश्वरमा माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरुको बैठक, ओलीसँग भएको छलफलबारे ब्रिफिङ गर्दै

काठमाडौं । नेकपा एमालेको माधव झलनाथ पक्षीय केन्द्रीय सदस्यहरु र सांसदहरुको भेला सुरुभएको छ । नयाँ वानेश्वरस्थित अर्याल होटलमा भैरहेको भेलामा शिर्ष नेताहरुले ओली पक्षसँग आजै भएको वार्ताबारे ब्रिफिङ गर्ने भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार मध्यान्न भएको वार्तामा दुवै पक्षले आआफ्ना अडान कायमै राखेका थिए । पार्टीमा देखिएको समस्याको विषयमा वार्ता भएपनि कुनै…