काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनलाई सर्वोच्च अदालतले खारेज गरेसँगै मन्त्रिपरिषद् जम्मा पाँच सदस्यीय बनेको छ । ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो पटक गत जेठ २७ गते मन्त्रिपरिषद्मा हेरफेर गरेकी थिइन । तर, सर्वोच्चको अन्तरिम आदेशसँगै पछिल्लो चरणमा थपिएका २० मन्त्री स्वतः पदमुक्त भएका छन् । अब ओली मन्त्रिपषिद्…