२१ मंसिर २०८२, आइतबार | December 7, 2025

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘एमसीसी सम्झौता अनुमोदन हुन्छ’

बुटवल । परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले 'बहुचर्चित र बहुविवादित' एमसीसी सम्झौता अनुमोदन हुने बताएका छन् । प्रेस संगठन नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले एमसीसीका विषयमा रहेका केही प्रश्नको उत्तर खोजेर एमसीसी अनुमोदन हुने बताएका हुन् । मन्त्री ज्ञवालीले पार्टीको स्थायी समितिमा एमसीसीमा के के सच्याउने भन्ने…