२८ चैत्र २०८२, शनिबार | April 11, 2026

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो एक बजे केन्द्रिय कार्यालय सानेपामा बैठक बस्ने स्रोतले जानकारी दिएको छ । पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो । त्यसपछि आज बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा…