२९ चैत्र २०८२, आइतबार | April 12, 2026

नेकपाको आन्तरिक चेपुवामा एमसीसी, असार १० को स्थायी कमिटी बैठकमा के होला ?

काठमाडौं । झन्डै एक बर्षदेखि संसदमा अड्काएर राखिएको अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने वा नगर्ने निस्कर्ष निकाल्नै पर्ने दबाबमा परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तत स्थायी कमिटी बैठक बोलाएर छलफल चलाउने भएको छ । एमसीसी सहितको एजेण्डामा छलफल गर्ने भन्दै पटक पटक सचिवालयको बैठकको मिति तय गर्ने र अन्तिममा स्थगित गर्ने…