काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले निजामती विधेयकमा कुलिङ पिरियड प्रकरणमा खसीको टाउको देखाएर कुकुरको मासु बेचेको जस्तो भएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा समाजवादी दर्शनको रूपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कुलिङ पिरियड प्रकरणले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको पुष्टी…