३१ असार २०८३, बुधबार | July 15, 2026

सर्वोच्चको प्रतिवद्धता : जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासनमा अविचलित

काठमाडौं । सर्वोच्च अदालतले ‘जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहेको स्पष्ट पारेको छ । बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले विज्ञप्ति प्रकाशित गर्दै अदालतले आम नागरिकहरूका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न…