३१ असार २०८३, बुधबार | July 15, 2026

जेनजी समुहको प्रस्ताव : ‘पूर्वप्रधानन्यायाधीश शुशीला कार्की नेतृत्वमा नागरिक सरकार बनाऔं’

काठमाडौं । जेनजी प्रतिनिधिहरुको एक समुहले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीस शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ । नेपाली सेनाको जंगीअड्डामा भएको बैठकपछि जेन जी समुहको एक समुहले कार्की नेतृत्वमा नागरिक सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको हो । सो प्रस्तावलाई नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको भएपनि त्यस सम्बन्धमा सेनाले कुनै प्रतिक्रिया दिएको…