३१ असार २०८३, बुधबार | July 16, 2026

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सरकारमा सहभागी एक पार्टीले समर्थन फिर्ता लिएपछि सरकारले संसदबाट विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था रहेको दाबी सहित अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा यस्तो रिट निवेदन दर्ता गरेका हुन् । जनता समाजवादी पार्टी, नेपालले ३२…