९ पुस २०८२, बुधबार | December 24, 2025

प्रभु साहका नेताहरू माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम जनता पार्टीका केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिकसहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गरेका छन । अध्यक्ष प्रचण्डले आज विहान आफ्नो निवास खुमलटारमा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन । पार्टी प्रवेश गर्नेहरुमा आजपाका स्थायी समिति सदस्य एवं…