२५ चैत्र २०८२, बुधबार | April 8, 2026

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार केपी शर्मा ओलीले सोही निर्वाचन क्षेत्रबाट विजयी भएका बालेन्द्र शाहलाई बालेन्द्र शाहलाई बधाई दिएका छन् । एमालेबाट प्रधानमन्त्रीमा समेत प्रस्ताव गरिएका ओलीले सामाजिक सञ्जालमार्फत बालेन्द्रलाई बधाई तथा शुभकामना दिएका हुन् । उनले बालेन्द्रलाई पाँच वर्षे कार्यकाल निर्विघ्न सफर रहोस भनेर कामना गरेका छन् । ओलीले…