९ भदौ २०८३, मंगलबार | August 25, 2026

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३ का केही व्यवस्था संविधानविपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। कांग्रेसले नियमावलीमार्फत संविधानले नदिएको अधिकार सभामुखलाई प्रदान गरिएको तथा दुई सदनात्मक व्यवस्थापिकाको संवैधानिक संरचनामै हस्तक्षेप गरिएको जिकिर गरेको हो। रिटमा कांग्रेसका राष्ट्रियसभा संसदीय दलकी नेता कमलादेवी पन्त, राष्ट्रियसभा सचेतक पदमबहादुर परियार,…