काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको भन्दै विरोधस्वरूप जेठ ५ गते दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ। सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसँग भेटवार्ता गरेपछि बसेको बारको बैठकले सर्वोच्च अदालत प्रशासनको पछिल्लो गतिविधिलाई ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ को संज्ञा दिएको हो। बैठकले भोलि दिउँसो १स्१५ बजे…