काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका नाममा प्रदेश संरचना, सङ्घीयता, लोकतन्त्र र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्ने प्रयास गरिए त्यसको कडा प्रतिरोध हुने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले संविधान संशोधनको बहानामा प्रदेश खारेज गर्ने वा सङ्घीय व्यवस्थालाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे। उनले यस्तो कदम चालिए…