६ श्रावण २०८३, बुधबार | July 22, 2026

सत्तारूढ दलहरू सांसद किनेर अध्यादेश पास गराउने खेलमा लागि रहेका छन् : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारलाई संरक्षण गर्न बनाएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले काँग्रेस–एमालेको सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको बताए । उनले ठुला दलहरु सुध्रने सम्भावना नरहेको बताउँदै समय खेर नफाली व्यवस्था परिवर्तनका…