१४ पुस २०८२, सोमबार | December 29, 2025

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मागे विश्वास मत, राप्रपाको समर्थन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वास मत मागेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वास मत मागेका हुन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका पाण्डेले सोधी धाराको उपधारा ४ र प्रदेशसभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका छन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका…