२६ असार २०८३, शुक्रबार | July 10, 2026

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ दल र सरकारप्रति आक्रोश व्यक्त गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले भदौ २३ र २४ को विध्वंस गर्न रास्वपाको संलग्नता रहेको आरोप लगाए । उनले सेना, कर्मचारीतन्त्र, टीओबी, बारबरा फाउन्डेसन, सुशीला कार्की सरकार, विदेशी शक्तिकेन्द्र लगायतका विभिन्न…