९ पुस २०८२, बुधबार | December 25, 2025

आजपनि तीन पार्टी प्रमुखको भेटघाट सिंहदरबारमा

काठमाडौं । धमाधम् भुटानी शरणार्थी प्रकरणमा दलका ठुला नेताहरु प्रहरी नियन्त्रणमा पुगेसँगैतीन प्रमुख दलका अध्यक्षहरुको भेटघाट पनि बाक्लो हुँदै गएको छ । आज पनि प्रमुख तीन दलका प्रमुखहरुको छलफल सिंहदरबारमा सुरू भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड…