१० श्रावण २०८३, आइतबार | July 26, 2026

कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन

काठमाडौं । शेखर कोइराला अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन भएको छ। सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजेका लागि धुम्बाराहीमा बैठक राखे पनि नेताहरु ढिलागरि उपस्थित भएपछि ढिलै गरी बैठक सुरू भएको थियो। बैठकमा कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन भएको हो। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समिति…