काठमाडौँ । काठमाडौं । राहदानी दुरुपयोग गरेको विषयमा रवि लामिछाने विरुद्ध मुद्दा चलाउन नपर्ने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । यद्यपी, रिट दर्ता अझैसम्म भएको छैन । पौडेलले अमेरिकी नागरिक नै…