१९ बैशाख २०८३, शनिबार | May 2, 2026

प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा

काठमाडौ‌‌ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बिरुद्ध उजुरी आह्वान भएको छ । संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले संबैधानिक परिषदले हालै सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका श्रेष्ठ बिरुद्ध उजुरी आह्वान गरेको हो । नेपालको प्रधानन्यायधिस पदमा देहाय बमोजिम (श्रेष्ठ) का ब्यक्तिको नियुक्तीको लागि संबैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनवाईका लागि समितिमा पत्र आएको जनाउँदै…