६ पुस २०८२, आइतबार | December 21, 2025

प्रधानमन्त्री प्रचण्डलाई भेटे रवि लामिछानेले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । गत शुक्रबार नागरिकता प्रकरणका कारण सर्वोच्चको फैसलाबाट सांसदपदसहित उपप्रधान एवं गृहमन्त्री गुमाएका लामिछाने पुनः सोही पदमा फिर्ता हुन प्रधानमन्त्रीसँग बारम्बार भेट गरिरहेका हुन् । आइतबार नागरिकताको नयाँ प्रमाणपत्र लिएसँगै एकैदिन पार्टीसदस्यता हासिल गर्दै पुनः सभापतिमा चयन भएका…