२४ मंसिर २०८२, बुधबार | December 10, 2025

देशका प्रमुख शहरहरुमा जेन जी प्रदर्शन, बुटवल, नेपालगन्जमा पनि प्रदर्शन सुरु

बुटवल । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र मुलुकमा ब्याप्त भ्रष्टाचारका विरुद्ध देशभर जेन जी उमेरका युवाहरु प्रदर्शनमा उत्रिएका छन् । बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् । बिहानैदेखि प्लेकार्ड र नारासहित सडकमा उत्रिएका उनीहरूले सरकार र नेतृत्वविरुद्ध आवाज उठाएका हुन् । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै “मलाई बोल्न दे सरकार”,…