७ पुस २०८२, सोमबार | December 22, 2025

सिन्धुली पुगेर ओलीले भने– चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको भन्दै चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताएका छन् । सिन्धुलीमा सोमबार आयोजित चुनावी सभामा उनले सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताए । सधैं तानातान र स्वार्थी समूहको अखडा नचाहिएको बताए । ओलीले त्यस्तो शक्ति एमाले रहेको उनको दाबी थियो । बालबालिका, छात्रा,…