काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल गर्न बालुवाटार पुगेका छन् । नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद रहेपछि गठबन्धन नै टुट्ने अवस्थामा प्रचण्ड र देउवाबीच वान टु वान संवाद भएको हो । प्रचण्डले नयाँ सरकारको पहिलो नेतृत्व आफुले गर्न पाउनुपर्ने शर्त राखेकाछन् । तर,…