२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

यी हुन् चुनाव जित्ने ४ बहालवाला मुख्यमन्त्री

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा ४ जना बहालवाला मुख्यमन्त्रीले चुनाव जितेका छन् । तीन जना मुख्यमन्त्रीले यस पटक टिकट नै पाएनन् ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । भोजपुर प्रदेश सभा (क)बाट उम्मेदवार रहेका मुख्यमन्त्री राई विजयी भएका हुन् । मुख्यमन्त्री राईले १६,११० मत प्राप्त गरे । उनका…