११ पुस २०८२, शुक्रबार | December 26, 2025

फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध, कारवाही गर्ने मेयर बालेन्द्रको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहले फोहोर बोक्ने तथा व्यवस्थापनमा प्रयोग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताएका छन् । अज्ञात व्यक्तिले सोमबार राति बन्चरे डाँडामा रहेका फोहोर बोक्ने र व्यवस्थापनमा प्रयोग गरिने साधनमाथि तोडफोड भएपछि मेयर साहले उक्त कार्य जघन्य अपराध भएको प्रतिक्रिया दिएका हुन् । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने…