१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

रेखा शर्माको प्रचारमा जुटेका घोराहीका मतदाता भन्छन् – संविधान मास्नेलाई मत हाल्दैनौं

घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर ६ का मतदाताले आगामी मंसिर ४ गतेको निर्वाचनमा संविधान मास्ने शक्तिहरूलाई कुनै हालमा पनि मत नदिने बताएका छन् । प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्मा र प्रदेशसभा दाङ २ (२) का गठबन्धनका साझा उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने 'गुन्टु' सँगको भेटमा उनीहरूले एमाले नेतृत्वको…