काठमाडौं। जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको तत्काल राजीनामा माग गर्दै सरकारमाथि कडा आरोप लगाएको छ। आन्दोलनका प्रवक्ता विजय शाहले मंसिर ८ गते जारी गरेको विज्ञप्तिमार्फत सरकारले भ्रष्टाचार, पक्षपात र कुशासनलाई संस्थागत बनाएको दाबी गरेका छन्। विज्ञप्तिमा ऊर्जा तथा अन्य महत्वपूर्ण मन्त्रालयहरूले गरेका गलत निर्णय, गैरजिम्मेवार राजनीतिक हस्तक्षेप तथा राष्ट्रिय स्रोत–साधनको दुरुपयोगका कारण सरकारमाथि जनविश्वास…