७ पुस २०८२, सोमबार | December 22, 2025

ऐतिहासिक बटौलीलाई पर्यटकीय गन्तव्य बनाउने गठबन्धनको योजना

बुटवल । बुटवलको ऐतिहासिक ‘बटौली बजार’लाई पर्यटकीय गन्तव्य बनाउने नेपाली काँग्रेससहितको सत्ता गठबन्धनले योजना अगाडि सारेको छ । स्थानीय तह निर्वाचन प्रचार अभियानमा व्यस्त गठबन्धनका दलहरुले बटौली नामले पहिचान बनेको पुरानो बुटवलको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने योजना अघि सारेका हुन् । अंग्रेजलाई हराएको जीतगढी किल्लाको संरक्षण, त्यसको एतिहासिक…