६ पुस २०८२, आइतबार | December 21, 2025

कांग्रेस केन्द्रको निर्देशन विपरीत मेयरका आकांक्षीसँग २५ हजार रुपैयाँ असुल

पोखरा । नेपाली कांग्रेसले केही दिनअघि आकांक्षीसँग शुल्क नलिई नाम सिफारिस गर्न सर्कुलर पठाएको थियो । यसअघि पार्टीको चुनावमा मनपरी शुल्क असुलेपछि विवादमा परेको कांग्रेसले अहिले बेलैमा सचेत भएर आकांक्षीको नाम विना शुल्क सिफारिस गर्न निर्देशन दिएको हो । तर, कांग्रेसको पोखरा महानगर कमिटीले भने पार्टीको केन्द्रीय सर्कुलरविपरीत शुल्क उठाएको छ । मेयरलाई २५ हजार…