काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै राजनीतिमा अग्रसर देखिएका ऊर्जामन्त्री कुलमान घिसिङले अन्ततः राजीनामा दिने भएका छन् । घिसिङले मन्त्रालयमा अहिले राति ९ बजे पत्रकार सम्मेलन गरी राजीनाको घोषणा गर्ने बताइएको छ । उनको सचिवालयका अनुसार राजीनामा दिने निश्चित भएपछि पत्रकार सम्मेलनमार्फत घोषणा गर्न लागेका हुन् । उनी गत भदौ ३०…