काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समय बैठकको समय सरेको छ । बिहान ११ बजेबाट हुने भनिएको बैठक आइतबार दिउँसो २ बजेदेखि मात्र सुरु हुने माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा हुने मुख्यसचिव ढकालले जानकारी दिएका छन् । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे…