८ असार २०८३, सोमबार | June 22, 2026

कान्तिपुरविरुद्धको मुद्दाको सुनुवाई आज



काठमाडौँ । कान्तिपुरविरुद्ध परेको अवहेलना मुद्दामा सर्वाेच्चमा आज सुनुवाइ हुने भएको छ ।

कान्तिपुर टोलीसँग बयान सकिएपछि आइतबारका लागि सुनवाई तोकिएको हो ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको जन्ममिति र शैक्षिक योग्यताको विषयमा समाचार बनाएपछि कान्तिपुर विरुद्ध मुद्दा दायर भएको थियो ।

मुद्दापछि कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीलाई तीन दिनभित्र आफैं अदालतमा हाजिर हुन आदेश जारी गरेको थियो ।

त्यसपछि यस विषयमा कान्तिपुरसँग चरणबद्ध बयान लिइएको थियो ।

न्यायाधीशहरुले मंगलबार कान्तिपुर टोलीसँग बयान सकेपछि पूर्ण इजलासमा राख्न आदेश गरेका थिए ।

आजको मुद्दा सुनावई गर्न प्रधानन्यायाधी पराजुलीले आफ्नै नेतृत्वमा ७ जना न्यायाधीशको बृहत पूर्ण इजलाश गठन गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : ४० बजे

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति

टिपर दुर्घटनामा चालकको मृत्यु

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका-४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको