१ बैशाख २०८३, मंगलबार | April 14, 2026

पति–पत्निबिचकाे खटपट अन्त्य गर्न के गर्ने ?



एजेन्सी । मानिसको हरेक सम्बन्ध सधै सुमधुर हुन्छ भन्ने हुदैन । जीवनका अनेकौं कालखण्डमा आइपर्ने घटनाक्रममा मतभेद भिन्न हुदाँ वा सहमती नजुट्दा खटपट हुने वा विवाद हुने गर्दछ ।

अझ कतिपय अवस्थामा आफ्नो पार्टनरसँग कुरा नमिल्दा नै सम्बन्धमा टकराव आउने गर्दछ । तर कोहि पनि मानिस पार्टनरसँग खटपट होस् भन्ने चाहदैनन् । तर खटपट हुने र यो बढ्दै जादाँ केहि सम्बन्धहरु सम्बन्धविच्छेदमा परीणत हुने गर्दछन् ।

तर यसरी खटपट हुनेको पछाडि पार्टनरबिचको असमझदारी वा अन्य कारण भन्दा पनि वास्तु दोष समेत कारक हुन्छ । वास्तुशास्त्र अनुसार निम्नानुसारको काम गरेमा पार्टनरबीच भएको खटपछ सुध्रिएर राम्रो सम्बन्धका रुपमा विकास हुन जान्छ ।

१. कहिलै पनि झ्याल वा नजिकै ओच्छ्यान लगाउनु हुदैन । यसले पार्टनरबीच सम्बन्धमा खटपट उत्पन्न गराउन सक्छ ।

२. यदि कारणवशं झ्याल छेउमा नै ओच्छ्यान लगाउनु परेमा पनि झ्याल छोएर लगाउनु हुदैन । अन्यथा यसले सम्बन्धमा तनाव उत्पन्न गराउन सक्छ ।

३. घरमा बाल्ने दियो घ्यूमा बाल्ने गर्नुपर्छ । खाना पकाएको भाडोको तेल हाल्ने गर्नुहुदैन । यसो गर्नाले पार्टनरविचको खटपट वैर भावमा परिणत हुने गर्दछ ।

४. सम्बन्धमा सकारात्मक उर्जा दिन घरको द्वारमा दैनिक पानिको घडा भरेर राख्नुपर्छ ।

५. यदि पार्टनरबीच कुनै विवाद भएमा त्यसलाई घरभित्र वा कुनै शान्त स्थानमा समाधान गर्नुपर्छ । घर बाहिर वा घरको प्यासेजमा बसेर विवाद गर्नुहुदैन ।

६. बिनाकारण ठुलो स्वरमा बोल्ने, चिच्याउने वा राति घरमा सुसेल्ने गर्नु हुदैन, यसले सम्बन्धमा नकारात्मक बढाउने गर्दछ ।

७. घरलाई सकेसम्म सफा राख्नुपर्छ यसले सकारात्मक उर्जा बढाई पार्टनरबीच हुने विवाद नियन्त्रण गर्न मद्दत गर्दछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ४० बजे

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

काठमाडौँ । आज विक्रम संवत् २०८३ वैशाख १ गते नयाँ

प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

नेपालगन्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८००

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …..

काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

पोखरा । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा