२० आश्विन २०८३, मंगलबार | October 7, 2026

चपली हाइटको तेश्रो सिरिजको टिजर सार्वजनिक (भिडियाे)



काठमाडौ । तीन दिन अघि चार आनाकाे मसला भन्ने गीत सार्वजनिक गरेकाे चपली हाइट-३ फिल्म टिमले आज अपरान्ह टिजर सार्वजनिक गरेकाे छ ।

निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई अर्जुन कुमार फिल्मस्ले निर्माण गरेको हो ।

यस अघि  ‘चार आनाको मसला’ गीत अहिले ९ लाख भन्दा बढि दर्शकले हेरिसकेका छन् ।

https://youtu.be/ZMmNPIWAU6g

 

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ९ : ०८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते