३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक



तिलोत्तमा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट ज्येष्ठ कम्युनिष्ट मञ्च पाँच नम्बर प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ ।

मन्चका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई संबोधन गर्दै नेकपा प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले कम्युनिष्ट राजनीतिमा लागेका पुराना र पाकापुस्ताले आफूले हासिल गरेको ज्ञान र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

पुर्व सभामुख समेत रहनुभएकी घर्तीले ज्येष्ठ कम्युनिष्ट कार्यकर्ताहरुसँग कम्युनिष्ट आदर्शको सही नीति र मान्यता रहेकोले त्यसलाई नयाँ पुस्तालाई हस्तान्तरण गरेर पार्टीलाई सही मार्गमा हिंडाउन सकिने बताउनुभयो । त्यस अवसरमा उहाले ज्येष्ठ कम्युनिष्ट मञ्च प्रदेश कमिटीका पदाधिकारी एवं सदस्यहरुलाई सपथग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार नेत्र पन्थी, रामचन्द्र भट्टराई, प्रदेश कार्यालय सचिव बलराम अधिकारी, मन्चका सचिव इश्वरी खनाल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ५ : ०५ बजे

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य