६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

१७ लाख घुस सगै नापीका अधिकृतसहित पाच जना पक्राउ



बुटवल । रुपन्देहीको नापी कार्यालयका अधिकृतसहित छ जना अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा परेकाछन् । उनीहरुलाई सेवाग्राहीसँग १७ लाख घुस लिँदै गर्दा अख्तियारको बुटवल कार्यालयले नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलिले नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तिर्थराम भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, सहयोगी राज कुमार अर्याल समेतलाई सिद्धार्थ नपा वडा १३ अशोका होटल नजिकबाट पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख भीष्म भुसालले पुष्टी गर्नुभएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरि बिशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलाईने प्रमुख भुसालले बताउनुभयो ।

नापी कार्यालयमा लामो समयदेखि अनियमीत लेनदेन हुने गरेको सेवाग्राहीहरुले गुनासो गर्दै आएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ०८ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा