३ मंसिर २०८२, बुधबार | November 19, 2025

आजको मौसम : पूर्वी र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली, मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना



काठमाडौ । अहिले नेपालमा मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको सक्रियता देखिएको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

अपरान्ह पछि पहाडी भू–भागका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशको पुर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहने छ।

महाशाखाका अनुसार बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ३१ बजे

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा

ताप्लेजुङ तेम्बा बजारको आगलागीबाट एक करोड १८ लाखबढीको क्षति

फुङ्लिङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ

नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक

समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्ट नियुक्त

काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई

बाराको सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फ्यू लगाइयो

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत