३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

आजको मौसम : पूर्वी र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली, मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना



काठमाडौ । अहिले नेपालमा मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको सक्रियता देखिएको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

अपरान्ह पछि पहाडी भू–भागका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशको पुर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहने छ।

महाशाखाका अनुसार बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ३१ बजे

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु