५ पुस २०८२, शनिबार | December 20, 2025

बिद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियन बुटवल बितरण द्धारा माक्स बितरण



बुटवल । नेपाल बिद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियन बुटवल बितरण केन्द्रले महामारी रुपमा अगाडि बढेको कोरोना भाइरसको बारेमा माक्स बितरण सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो ।

सो कार्यक्रममा सिद्दबाबा हस्पिटलमा कार्यरत डा. पुजन ग्यावलीले कोरानाको बारेमा सचेतना मूलक प्रशिक्षण दिनुभएको थियो ।

सो कार्यक्रममा बुटवल बितरण केन्द्रको बुटवल इकाइ समितिकी अध्यक्ष उमा अर्यालको अध्यक्षतामा युनियनको केन्द्रिय सदस्य प्रकाश भुषालको प्रमुख आथित्यमा सचिव बिजयबिक्रम सोमरेको सञ्चालमा सम्पन्न भएको कार्यक्रममा युनियन प्रदेश नं ५ की अध्यक्ष कल्पना थापा स बुटवल बितरण केन्द्रका लेखा प्रमुख मदन पौडेल लगायतले बोल्नु भएको थियो भने स्वागत मन्तब्य शशिराम भन्डारीको रहेको थियो।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको