५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना अपडेट : विश्वभर ३,०८,२४५ संक्रमित, झण्डै ९६ हजारको सफल उपचार



काठमाडौ । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या यो समाचार तयार पार्दासम्म ३ लाख ८ हजार २ सय ४५ पुगेको छ ।

कोरोना भाइरसका सम्बन्धमा तथ्यांकीय विवरण प्रस्तुत गर्दै आएको वर्ल्डोमिटरका अनुसार उक्त भाइरसको संक्रमण सुरु भएयता आइतबारविहानसम्म ती मानिसहरु संक्रमित भएका हुन् ।

उक्त विवरणमा संक्रमितमध्ये १३ हजार ६७ जनाको मृत्यु भइसकेको जनाइएको छ । त्यस्तै ९५ हजार ८ सय २६ को सफल उपचार भएको छ ।

हाल विश्वमा १ लाख ९९ हजार ३ सय ५२ कोरोनाका केसहरु सक्रिय रहेकामा १ लाख ९० हजार ५३ केसहरु मध्यम अवस्थाका रहेको पनि जनाइएको छ ।

सक्रिय केस मध्ये ९ हजार २ सय ९९ को अवस्था भने गम्भीर रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १० : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको