५ श्रावण २०८३, मंगलबार | July 21, 2026

चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी



चितवन । चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको हो ।

उच्च ज्वरो, रुघाखोकीलगायत समस्या भएका पर्साका एक युवकको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गरिएको थियो ।

कोरोनाबाट वा अन्य कारणबाट मृत्यु भएको भन्ने कुरा ल्याब रिपोर्ट आएपछि मात्र जानकारी हुने अस्पतालले जनाएको छ । उनको स्वाब परीक्षणका लागि हिजो नै नमुना संकलन गरेर काठमाडौं पठाइएको अस्पतालका अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : २७ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले