३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

प्रधानमन्त्री ओली हिजो रातीदेखि अस्पताल भर्ना, आजै डिस्चार्ज हुने



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएकोले हिजो राति मनमोहन काडियोलोजी सेन्टर महाराजगञ्जमा भर्ना हुनुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ट्वीट गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको जानकारी दिनुभएको थियो । आज नै डिस्चार्ज गर्ने तयारीमा रहेको प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले बताउनुभयो ।

मिर्गौला प्रत्यारोपणपछि डिस्चार्ज भएलगत्तै आराम गर्न चिकित्सकले सुझाव दिएका थिए । तर, प्रधानमन्त्री ओली भने बढी सक्रिय हुनुहुन्थ्यो । उहाको पछिल्लो सक्रियताका कारण स्वास्थ्यमा सामान्य समस्या आएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : ५४ बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा